कैलाली-सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री सोडारीलाई सपथ ग्रहण गराउनु भएको हो। प्रदेश प्रमुख मियाँले आजै सोडारीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। उहाँका समर्थनमा माओवादी केन्द्रका १०, नेकपा
काठमाडौं-नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ। आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा
काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको काराणले संघीय सत्ता समीकरणमा केही समस्या नभएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल
फुङ्लिङ - ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा
काठमाडौं-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरुले भोग्दै आएको हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरी रहेको बताउनुभएको छ। आज एक टेलिभिजनलाई आन्तर्वार्ता दिंदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो। मन्त्री चौधरीले भन्नुभयो, ‘समाजको विकास तथा
मुगु-मुगुस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ। शनिबार राति सवा नौ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैँकभित्र पसेको सीसी क्यामेरामा देखिएको छ। उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता