स्थानीय चुनावमा नाङ्गो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भयो : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सक्ता गठबन्धनले नचाहाँदा नचाहाँदै एमाले र आयोगको दबाबका कारण मात्रै स्थानीय निर्वाचन सम्पन्न भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले नै बाधा गरेको बताउनुभयो । ‘सरकार पक्षले नै बुध कब्जा ग¥यो । मतदाताको हत्या ग¥यो । जसरी भए पनि … Continue reading स्थानीय चुनावमा नाङ्गो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भयो : अध्यक्ष ओली