अध्यक्ष ओलीले सोध्नुभयो, ‘नीति तथा कार्यक्रमको बुँदा नंबर १३६ ले भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने भनेर नै उल्लेख गरेको छ, यसको अर्थ के हो ?’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रम ‘अर्थ न वर्थ गोविन्द गाई’ भने जस्तो भएको बताउनुभएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार प्रतिनिधिसभामा भाग लिँदै उहाँले भन्नुभयो, ‘एउटा उखान छ, अर्थन बर्थ गोविन्द गाई, गोविन्द भनेको केहो थाहा नभई गोविन्द, गोविन्द गोवन्द भनेर भट्याए … Continue reading अध्यक्ष ओलीले सोध्नुभयो, ‘नीति तथा कार्यक्रमको बुँदा नंबर १३६ ले भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने भनेर नै उल्लेख गरेको छ, यसको अर्थ के हो ?’