प्रधानमन्त्री ज्यू, नेपाल एक चीन नीतिमा छ कि छैन ? : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भनेर प्रश्न गर्नुभएको छ । सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि बन्दै उहाँले नेपाल पछिल्लो समय परराष्ट्र नीतिमा कमजोर बन्दै गएको बताउनुभयो । उहाँले सामान्य विदेशका सहायक मन्त्री आउँदा पनि जताततै घुम्न दिएर … Continue reading प्रधानमन्त्री ज्यू, नेपाल एक चीन नीतिमा छ कि छैन ? : अध्यक्ष ओली