नीति तथा कार्यक्रम प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त प्रतिपक्ष भएकाले छिट्टै सरकारमा आउन सक्ने दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले प्रमुख प्रतिपक्ष दल जहिले पनि गभर्नमेन्ट इन वेटिङको रूपमा हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन, नेकपा … Continue reading नीति तथा कार्यक्रम प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो छ : ओली