मदन भण्डारी : कम्युनिस्ट आन्दोलनको राजमार्ग

जसरी ढुंगाको काप फोरेर पिपल निस्किन्छ, मदन भण्डारी त्यसरी नै राजनीतिमा चुनौतीहरु सामना गरेर बाहिर निस्किनुभएको थियो । आफूभन्दा पुराना, बरिष्ठ र संस्थापक नेताहरुलाई उछिन्दै २०४६ सालमा तत्कालीन नेकपा (माले) को महासचिव बनेर पार्टीभित्र उचाइँ हासिल गर्नुभएका मदनले सार्वजनिक जीवनमा चाहिँ २०४८ सालमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौँ–१ को चुनावमा हराएर सबैको ध्यानाकर्षण गराउनुभएको थियो … Continue reading मदन भण्डारी : कम्युनिस्ट आन्दोलनको राजमार्ग