मदन भण्डारीको भिजिटिङ कार्ड बनाउन नपाउँदा…..

पञ्चायती शासनको उत्कर्षको बेला, २०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक, कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय उहाँको पत्तो भएन । एकदिन आउनुभयो र धारावाहिक खबरसहित आउनुभयो – खवर थियो, ‘नेकपा मालेको सिराहामा सम्पन्न चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।’ अनि क्रमशः लेखहरू आउन थाले राजमति र … Continue reading मदन भण्डारीको भिजिटिङ कार्ड बनाउन नपाउँदा…..