मंसिर ७ को विरोध प्रदर्शन र मध्यपहाडी यात्राको तयारीका लागि आज एमालेका जनसंगठनहरुको बैठक

काठमाडौं- नेकपा एमालेले मंसिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्यपहाडी यात्राको तयारीका लागि आज जनसंगठनका पदाधिकारीहरुको बैठक डाकेको छ ।पार्टी केन्द्री कार्यालय च्यासलमा दिउसो एक बजे आह्वान गरिएको बैठकमा पार्टीका सबै २३ वटै जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आहवन गरिएको छ ।जनसंगठन संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार मंसिर ७ गते … Continue reading मंसिर ७ को विरोध प्रदर्शन र मध्यपहाडी यात्राको तयारीका लागि आज एमालेका जनसंगठनहरुको बैठक