एमाले केन्द्रीय कमिटी बैठक बस्दै, मध्यपहाडी लोकमार्ग अभियानबारे छलफल हुने

काठमाडौँ–नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।  बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान (झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा) को आवश्यक योजना तयारी, नेताहरु परिचालन लगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।    सामाजिक … Continue reading एमाले केन्द्रीय कमिटी बैठक बस्दै, मध्यपहाडी लोकमार्ग अभियानबारे छलफल हुने