अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्छु : अध्यक्ष ओली

बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्छु : अध्यक्ष ओली


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताउनुभएको छ । 

सामाजिक सञ्जालमार्फत उहाँले बालबालिका देशका भविष्य भएको उल्लेख गर्नुभएको हो । 

अध्यक्ष ओलीले भन्नुभएको छ,’भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन्। शुभ बिहानी !’