अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा ठकुरी निर्वाचित 

एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा ठकुरी निर्वाचित 


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कमिटीको नयाँ नेतृत्व चयन गर्दै दोस्रो अधिवेशन सकिएको हो ।

अधिवेशनले अशोककुमार ठकुरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सरोजमोहन लामा र सचिवमा धनबहादुर पुलामी निर्वाचित हुनुभएको छ ।

यस्तै उपसचिवमा सरिता जिरेल र अमृत खड्का निर्वाचित हुनुभएको छ । लेखा समिति अध्यक्षमा जगदीश अधिकारी निर्वाचित हुनुभएको छ ।