अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं-आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवार तय गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे बस्ने गरी बोलाइएको हो। 

बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।

आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ।