अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

एमाले अध्यक्ष ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुग्नुभएको छ।

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नै लाग्दा अध्यक्ष ओलीसँग वार्ता गर्न लामिछाने बालकोट पुग्नु भएको हो।

अहिले दुई नेताबीच बालकोटमा वार्ता जारी छ। भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको एक स्रोतले जनाएको छ ।