अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक जारी

च्यासलमा एमाले सचिवालय बैठक जारी


काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको बैठक बसिरहेको छ।

राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन गर्न शुक्रबार दिउँसो बैठक बसेको हो। साथै पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका गतिविधिहरूबारे पनि सचिवालय बैठकमा छलफल भइरहेको छ। 

माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।