अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१३० जना युवा व्यवसायीहरू एमाले प्रवेश

१३० जना युवा व्यवसायीहरू एमाले प्रवेश


काठमाडौँ–युवा व्यवसायी प्रकाश साहसहितका युवाहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ  ।

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँसहित १३० जना स्वतन्त्र युवा व्यवसायी एमालेमा प्रवेश गर्नुभएको हो ।

महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले उहाँहरूलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।