अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा निषेध र नाफाका लागि सिण्डीकेट र कार्टेलिङ सूत्र  पाइथागोरसको भन्दा लाभकारी : नेता बास्कोटा 

राजनीतिमा निषेध र नाफाका लागि सिण्डीकेट र कार्टेलिङ सूत्र  पाइथागोरसको भन्दा लाभकारी : नेता बास्कोटा 


काठमाडौँ–नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिमा निषेध र नाफाका लागि सिण्डीकेट र कार्टेलिङ सूत्र  पाइथागोरसको भन्दा लाभकारी रहेको उल्लेख गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले यस्तो उल्लेख गर्नुभएको हो । 

नेता बास्कोटाले लेख्नुभएको छ,’सीमित व्यापारी–व्यावसायीहरुले गर्दै आएको सिण्डीकेट र कार्टेलीङ नियन्त्रण गर्नभन्दा उक्साउन केही राजनीतिक दल किन लागेका हुन भनेर हैरान भैराथ्यो, अहिले प्रष्ट भो । राजनीतिमा पनि निषेध र नाफाका लागि सिण्डीकेट र कार्टेलिङ सूत्र त पाइथागोरसको भन्दा लाभकारी रहेछ । डेमोक्रेसी जिन्दावाद !’