अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर जिल्ला कमिटीमा ३७ सदस्य मनोनित

एमाले उदयपुर जिल्ला कमिटीमा ३७ सदस्य मनोनित


उदयपुर-नेकपा एमाले उदयपुर जिल्ला कमिटीमा ३७ जना मनोनित गरेको छ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालयको आज बसेको बैठकले ३७ जनालाई मनोनीत गरेको हो।

 जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तह तथा ७५ वटै वडालाई समेटेर समानुपातिक र सन्तुलित रुपमा मनाेनित गरेको एमाले जिल्ला कमिटीले जनाएको छ। त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङ गाउँपालिकाबाट जिल्लामा सन्तुलित रुपमा प्रतिनिधित्व गराइएको पार्टीले जनाएको छ।  

१. मुकेश थापा-कटारी नगरपालिका

२. जिबनाथ दहाल-कटारी नगरपालिका

३. सबिता थापा मगर-कटारी नगरपालिका

४. संगीता बि.क.-उदयपुरगढी गाउँपालिका

५. केशर कुमार खड्का (भुपाल)-लिम्चुङ्बुङ गाउँपालिका

६. भरत खड्का-रौतामाइ गाउँपालिका

७. लोकबहादुर तामाङ- रौतामाइ गाउँपालिका

८. राज कुमार राई-लिम्चुङ्बुङ गाउँपालिका

९. सुरेन्द्र बस्नेत-बेलका  नगरपालिका

१०. राकेश राई- चौदण्डी नगरपालिका

११. श्याम बहादुर राई-चौदण्डी नगरपालिका

१२. भिम परियार-चौदण्डी नगरपालिका

१३. कर्णबहादुर थापा (काजी)-चौदण्डी नगरपालिका

१४. नरबहादुर खड्का-त्रियुगा नगरपालिका

१५. बद्री प्रशाद गेलाल-त्रियुगा नगरपालिका

१६. गणेश दनुवार-त्रियुगा नगरपालिका

१७. बाबुराम पौडेल-चौदण्डी नगरपालिका

१८. फुन्दे बिस्वकर्मा (दिलिप)

१९. जनार्दन रेग्मी – त्रियुगा नगरपालिका

२० पाण्डब राई-रौतामाइ गाउँपालिका

२१. भगवान्द चौधरी-त्रियुगा नगरपालिका

२२. शान्त कुमार राई-ताप्ली गाउँपालिका

२३. रेणुका मल्ल (ममता)- ताप्ली गाउँपालिका

२४. उद्दब हमाल-ताप्ली गाउँपालिका

२५. भोलाचन्द्र राई – चौदण्डी नगरपालिका

२६. बिक्रम गिरि – चौदण्डी नगरपालिका

२७. महेश पौडेल – त्रियुगा नगरपालिका

२८. सिताराम राई – चौदण्डी नगरपालिका

२९. नन्दिलाल चौधरी- बेलका नगरपालिका

३० प्रेम दहाल – बेलका नगरपालिका

३१. गोबिन्द खड्का – बेलका नगरपालिका

३२. धर्मध्वज राई – ताप्ली गाउँपालिका

३३. निरज घिसिङ – चौदण्डी नगरपालिका

३४. भुपाल कार्की – बेलका नगरपालिका

३५. पबित्रा राई – त्रिनपा  नगरपालिका

३६. अम्बर खुलाल मगर – कटारी नगरपालिका

३७. देबि दाहाल – रौतामाइ गाउँपालिका

नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौं जिल्ला अधिवेशनले परमेश्वर घिमिरेको अध्यक्षतामा ११२ सदस्य नयाँ जिल्ला कमिटी चयन गरेको थियो ।

आठौं जिल्ला अधिवेशनले उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ सचिवमा कालु लामा, उपसचिवमा भरतबहादुर थापा उपसचिव टेकबहादुर राउत चयन गरेको थियो।

जिल्ला कमिटीमा खुल्लातर्फ ३३ जना, निर्वाचन क्षेत्रबाट ३० जना, पालिकाबाट २४ जना, आदिवासी जनजातिबाट ६ जना, श्रमिकबाट ६ जना, उत्पीडित समुदायबाट पाँच जना, थारु समुदायबाट पाँच जना, मधेसी मुस्लिमबाट दुई जना र लोपोन्मुखबाट एक जना गरी १ सय १२ जनाको कमिटी चयन गरिएको थियो।