अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीका नेता राजु गुरुङद्वारा पार्टी परित्याग घोषणा

एकीकृत समाजवादीका नेता राजु गुरुङद्वारा पार्टी परित्याग घोषणा


माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीबाट राजीनामा दिनु भएको छ।  

नेकपा समाजवादीको लुम्बिनी प्रदेश कमिटी सचिवसमेत रहेका उहाँले मंगलबार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो।

अध्यक्ष माधवकुमार नेपाललाई लेखेको राजीनामा पत्रमा उहाँले एकीकृत समाजवादी पार्टीको सदस्यता, केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवमा रहन असमर्थ रहेको जनाउनु भएको छ।