अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको सुदूरपश्चिम अध्यक्षमा मनोज राई निर्वाचित

अनेरास्ववियुको सुदूरपश्चिम अध्यक्षमा मनोज राई निर्वाचित


काठमाडौँ–नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  

कमिटीको उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह, सचिवमा कमल रोकाय चयन हुनुभएको छ । 

यस्तै सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गर्नुभएको थियो ।