अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल नेपाल महिला संघको बैठक बस्दै, सांगठनिक विषयमा छलफल हुने 

अखिल नेपाल महिला संघको बैठक बस्दै, सांगठनिक विषयमा छलफल हुने 


काठमाडौँ–नेकपा एमालेको महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे मध्यबानेश्वरमा बस्न लागेको हो । 

बैठकमा सांगठनिक विषयमा छलफल हुने पेम्बा लामाले जानकारी दिनुभयो । संघको यो तेस्रो बैठक हो ।