अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले पृथ्वीनारायणको तस्बिरमा चढाए पुष्पगुच्छा

अध्यक्ष ओलीले पृथ्वीनारायणको तस्बिरमा चढाए पुष्पगुच्छा


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको तस्बिरमा पुष्पगुच्छा चढाउनु भएको छ।

पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा अध्यक्ष ओली सहभागी हुनुभएको हो ।

काठमाडौँ, २७ पुस : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पृथ्वीनारायण शााहको ३०२ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्

कार्यक्रमको अन्तिम समयमा पुगेका उहाँले राप्रपा अध्यक्ष  राजेन्द्र लिङ्देनसँग मञ्चमा केहिबेर कुराकानी गर्नुभयो । थोरै समय कार्यक्रममा बसेका ओली पृथ्वीनारायण नारायणको तस्बिरमा पुष्पगुच्छा चढाएर बाहिरिनु भएको थियो ।