अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमाले अध्यक्ष ओली भेट्न सीके राउत बालकोट

 एमाले अध्यक्ष ओली भेट्न सीके राउत बालकोट


काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट जानुभएको छ । एमाले सचिवालय बैठक जारी रहँदा अध्यक्ष राउत बालकोट जानुभएको हो । 

एमाले सचिवालय बैठक सकिएपछि अहिले अध्यक्ष  ओली र राउतबिच छलफल भइरहेको बालकोट स्रोतले बताएको छ ।  

उहाँहरूबिच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।