अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्छ : उपाध्यक्ष पाण्डे 

आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्छ : उपाध्यक्ष पाण्डे 


काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताउनुभएको छ । 

एमाले सचिवालय बैठकपछि सामाजिक सञ्जालमा लेख्दै उहाँले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्ने बताउनुभएको हो । 

यस्तै उपाध्यक्ष पाण्डेले सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिने पनि बताउनुभयो । उहाँले लेख्नुभएको छ, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिनेछ।’