अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रीमण्डल गठनबारे छलफल

नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रीमण्डल गठनबारे छलफल


काठमाडौँ– नयाँ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमालेसँग नयाँ गठबन्धन गर्नुभएको हो । 

नयाँ गठबन्धनको बैठकमा मन्त्रीमण्डल गठन, नयाँ समीकरणलगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, रास्वपाका सभापति रवि लामिछाने र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरु रहनुभएको छ ।