अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीनज ना मन्त्रीले शपथ लिँदै

आज तीनज ना मन्त्रीले शपथ लिँदै

एमाले, माओवादी र रास्वपाका एक-एक जना


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नुभएको हो ।

नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा पुर्‍याएर फर्किसक्नुभएको छ। नयाँ सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको छ।

री पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्।