अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति लामिछाने पनि माधव नेपाललाई भेट्न कोटेश्वर जाँदै

सभापति लामिछाने पनि माधव नेपाललाई भेट्न कोटेश्वर जाँदै


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर जाँदै हुनुहुन्छ।

अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगिसकेपछि सभापति लामिछाने पनि कोटेश्वरमा मिसिन जान लाग्नुभएको हो। छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी हुनुहुन्छ। 

उता नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि कोटेश्वर बैठक मिसिन जाँदै हुनुहुन्छ।