अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज बागलुङ जानुहुँदै, ब्रमण्डीय महायज्ञको समापन गर्नुहुने

अध्यक्ष ओली आज बागलुङ जानुहुँदै, ब्रमण्डीय महायज्ञको समापन गर्नुहुने


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बागलुङ जाँदै हुनुहुन्छ । जिल्लाको पञ्चकोटमा जारी ब्रमण्डीय महायज्ञको समापनका लागि अध्यक्ष ओली बागलुङ जान लाग्नुभएको हो । 

आज दिउँसो १ बजे अध्यक्ष ओली बागलुङ जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । 

सत्ता समीकरण परिवर्तनपछि अध्यक्ष ओली बागलुङ जाने नजानेमा दुबिधा रहेको थियो । उहाँको सचिवालयका अनुसार अध्यक्ष ओलीको बागलुङ जाने कार्यक्रम यथावत् रहेको जनाएको छ ।