अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ भोजपुरको अध्यक्षमा जोत्सना राई

अनेमसंघ भोजपुरको अध्यक्षमा जोत्सना राई


काठमाडौँ– अखिल नेपाल महिला संघ (अनेमसंघ) भोजपुरको अध्यक्षमा जोत्सना राई चयन हुनुभएको छ । 

अनेमसंघ भोजपुरको दोस्रो जिल्ला अधिवेशनले राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 

यस्तै उपाध्यक्षमा निर्मला राई र मेरिका राई निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा अनिता राई तथा उपसचिव विनीता राई निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने संगीता चौहान चयन हुनुभएको छ ।