अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै


काठमाडौँ-जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ। यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् । 

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ। वन मन्त्रीमा नवलकिशोर साह जाने तय भएको छ। राज्यमन्त्रीको बारेमा पार्टीमा छलफल चलिरहेको छ ।