अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद्को बैठक 

एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद्को बैठक 


काठमाडौँ– नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । 

आज बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको हो । 

वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष समारोह आयोजना गरिने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।