अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण

नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण


काठमाडौँ-नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ । आइतबार उपप्रधानमन्त्री यादवले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो।

जसपाबाट उपप्रधानमन्त्री हुनभएकका यादवले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनु भएको हो। यादवसँगै जसपाबाटै वनमन्त्री बनेका नबलकिशोर साहले पनि शपथ लिनु भएको छ ।