अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता


काठमाडौँ– राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ । आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको हो । 

संघीय संसद् सचिवालयले फागुन भोलिका लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।  

साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

भोलि बिहान ११इः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने संघीय संसद् सचिवालयले जनाएको छ ।