अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाकी सुमित्रा भण्डारी सहित तीन जना प्रदेश प्रमुख नियुक्त

झापाकी सुमित्रा भण्डारी सहित तीन जना प्रदेश प्रमुख नियुक्त


काठमाडौं -मन्त्रिपरिषदको आजको बैठकले झापाकी सुमित्रा भण्डारी सहित तीनजनालाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको छ ।
सुचना तथा सञ्चार मन्त्री रेखा शर्माका अनुसार मधेसश प्रदेशको प्रमुखमा झापा दमक नगरपालिका ५ की सुमित्रा भण्डारी,गण्डकी प्रदेको प्रमुखमा डिल्लीराज भट्ट र सुदुरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्तको सिफरिस गरेको छ ।
त्यहाँ हाल भइरहेका प्रद्येश प्रमुखहरुलाई गठबन्धन बलिएसँगै बर्खास्त गरिएको छ ।