अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं- नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ। मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेकाे हाे । 

भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो। 

बैठक बुधबार दिउँसो ३ बजे संसद् भवन बानेश्वरस्थित ल्होत्से हल डाकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।