अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैतडी जिल्ला अध्यक्षमा नरेश बिक

एमाले बैतडी जिल्ला अध्यक्षमा नरेश बिक


कैलाली-नेकपा एमाले बैतडीको नवौं अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक चयन हुनुभएको छ।

जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा बिक सहित पदाधिकारी सर्वसम्मत चयन गरिएको हो।

कमिटीकाे उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।