अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यव्यवस्था समितिको बैठक बस्दै, विश्वासको मतबारे छलफल हुने

कार्यव्यवस्था समितिको बैठक बस्दै, विश्वासको मतबारे छलफल हुने


काठमाडौँ– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बिहान १० बजे बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत र आगामी १५ दिनको क्यालेन्डरलगायतका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको छ ।