अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभाको बैठक सुरु : विस्वासको मत माग्दै प्रधानमन्त्रीको सम्बोधन जारी (लाइभसहित)

प्रतिनिधीसभाको बैठक सुरु : विस्वासको मत माग्दै प्रधानमन्त्रीको सम्बोधन जारी (लाइभसहित)


काठमाडौं -सरकारले विश्वासको मत लिनका लागि प्रतिनिधीसभाको बैठक सुरु भएको छ । बैठकलाई अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरिरहनु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू कुराले भन्दा पनि कामले अब्बल हुने बताउनुभएको छ । अब्बल कामका लागि एक पटक फेरी विश्वासको मत दिन सबै साासदहरुलाई उहाँले आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालको सम्बोधन जारी छ ।

https://hr.parliament.gov.np/np/parliamentLive