अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसको विश्वासघातको जगमा अहिलेको सरकार : प्रधानमन्त्री दाहाल

काँग्रेसको विश्वासघातको जगमा अहिलेको सरकार : प्रधानमन्त्री दाहाल



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले काँग्रेसलाई दुई पटक प्रधानमन्त्री बनाएको तर काँग्रेसले आफूलाई एक पटक मात्र प्रधानमन्त्री बनाएको बताउनुभएको छ ।
संसदमा आज विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले भन्नुभयो ‘अहिले मलाइ प्राप्त गरेको प्रधानमन्त्री पद काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । ’ प्रधानमन्त्री दाहालले आफूले अर्थतन्त्रलाई नयाँ गति दिन खोजे पनि काँग्रेका मन्त्रीहरुका कारण त्यसलाई परिणाममा बदल्न नसकिएको बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।-