अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज कञ्चनपुर जानुहुँदै

अध्यक्ष ओली आज कञ्चनपुर जानुहुँदै


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदै हुनुहुन्छ ।
उहाँको सचिवालयले दिएको जानकारी नवौं जिल्ला अधिवेशन उद्ध्घाटन गर्न अध्यक्ष ओली अहिले पौने ९ बजे धनगढीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । एमालेले आगामी जेठ सम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ । जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरु भइरहेका छन् । पार्टीले चैत मसान्त सम्ममा अधिवेशन सक्ने निर्णय गरे पनि मध्यपहाडी यात्राका कारण जेठसम्म सारिएको हो ।