अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महरा पक्राउ परेपछि माओवादीले बोलायो पदाधिकारी बैठक

महरा पक्राउ परेपछि माओवादीले बोलायो पदाधिकारी बैठक


काठमाडौं-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ गरेपछि आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले उपाध्य महरालाई आजै पक्राउ गरेपछि माओवादी पदाधिकारी बैठक बाेलाइएको हो।