अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिले अवसरवादलाई महान् कार्यनीतिक सफलताको पगरी गुथाई दियो : नेता बास्कोटा

राजनीतिले अवसरवादलाई महान् कार्यनीतिक सफलताको पगरी गुथाई दियो : नेता बास्कोटा


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिले अवसरवादलाई महान् कार्यनीतिक सफलताको पगरी गुथाई दिएको बताउनुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले यस्तो बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’वसन्त नै आउन नपाई गृष्म आयो कि साथी तिम्रो सङ्कल्पले हार खायो कि ? हिजो–हिजोको कुरा हो यो । तर आज राजनीतिले अवसरवादलाई महान् कार्यनीतिक सफलताको पगरी गुथाई दिएको छ । घाम जुन आज नि त्यही हो भोली नि त्यही हो । फरक देखिने त रात र दिनले औँसी र पूर्णिमाले हो ।’