अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा होलीको शुभकामना

एमाले अध्यक्ष ओलीद्वारा होलीको शुभकामना


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले होलीको शुभकामना व्यक्त गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ,’सबैको जीवनमा सबै रंग !! रंगीन पर्व होली, आज र भोलि ! होलीको शुभकामना !!!’ 

सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ ।