अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने


काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ः३० बजे बस्ने भएको हो ।  

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, समसामयिक परिस्थिति, पार्टीको आन्तरिक जीवन, आगामी वैशाखमा हुने उपचुनाव लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।