अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऐन महरलाई एमाले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय

ऐन महरलाई एमाले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय


काठमाडौं-नेकपा एमालेले ऐन महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको छ।

पार्टीको सचिवालय आज बसेको बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो।

महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदपी ज्ञवालीले जानकारी दिनुभयो।

केही समयअघि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।