अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वन तथा वातावरण राज्यमन्त्री कार्कीद्वारा शपथ

वन तथा वातावरण राज्यमन्त्री कार्कीद्वारा शपथ


काठमाडौं-नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गाेपनीयताकाे शपथ लिनुभएको छ । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराउनु भभएको हो।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराउनु भएको हो ।

कार्की आजै राज्यमन्त्री नियुक्त हुनु भएको थियो । उहाँ जसपाबाट मन्त्री बन्नु भएको हो।