अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीसँग भएको तथाकथित एकताको भ्रममा नपर्न नेता-कार्यकर्तालाई घनश्याम भुसालको आह्वान

माओवादीसँग भएको तथाकथित एकताको भ्रममा नपर्न नेता-कार्यकर्तालाई घनश्याम भुसालको आह्वान


काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले माओवादीसँग भएको तथाकथित एकताको भ्रममा नपर्न नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ।

पत्रकार सम्मेलन मार्फत नेता भुसालले एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अनुरोध गर्नुभएको हो।

क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई उहाँले आह्वान पनि गर्नुभएको छ।