निर्वाचन जस्तो हुनुपर्ने थियो त्यो भएन, असत्य एक दिन ढल्नेछ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको स्थानीय तह निर्वाचन जस्तो हुनुपर्ने त्यस्तो नभएको बताउनुभएको छ । सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि बन्दै उहाँले भन्नुभयो, ‘यो निर्वाचन जस्तो हुनुपर्ने हो, त्यो भएन । सरकारले हरेक कुरामा हस्तक्षेप ग¥यो । नागरिकलाई त्रास देखायो । यसप्रकारको अनुचित क्रियाकलापले देश अन्धकारमा पस्नेछ … Continue reading निर्वाचन जस्तो हुनुपर्ने थियो त्यो भएन, असत्य एक दिन ढल्नेछ : अध्यक्ष ओली