‘यो नीति तथा कार्यक्रमअनुसार बजेट आए मुलुक थप संकटमा जान्छ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्षको बजेट आए मुलुक थप संकटमा जाने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै ओलीले आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार बजेट आए मुलुकको आर्थिक क्षेत्र थप संकटमा पुग्ने बताउनुभयो । ओलीले सरकारको कार्यक्रममा पपुलिस्टक्क, गैरजिम्मेवार, अनुत्तरदायी … Continue reading ‘यो नीति तथा कार्यक्रमअनुसार बजेट आए मुलुक थप संकटमा जान्छ’