काठमाडौं- शुक्रबार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकअनुसार युरापियन युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रिदर १४० रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै,
युके पाउण्ड स्टिलिङ एकको खरिददर १६१ रुपैयाँ ४५ पैसा र बिक्रिदर १६२ रुपैयाँ २८ पैसा रहेको छ ।
प्रतिक्रिया