अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रोबारे

यो बेला डट कम एउटा डिजिटल सञ्चार माध्यम हो । यसले राजनीतिक, सामाजिक, आर्थिक, विकास र समृद्धिका विषयहरुलाई समाचार, विचार तथा सम्पादकीय प्राथमिकताका साथ प्रकाशन गर्दछ । हामी राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता पक्षमा सदैव अडिग छौं । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सञ्चार माध्यमका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा हामी सदैव सजग छौं । मानिस विवेकशील प्राणी भएकोले उसले कुनै न कुनै विचार र वादलाई समर्थन गरेकै हुन्छ । पत्रकारितालाई जतिसुकै विचार विहीन भने पनि त्यो असम्भव कुरा हो । त्यसैले हामी राष्ट्र, राष्ट्रियता र स्वाभिमानको विचारलाई सदैव मार्ग निर्देशक रुपमा मान्दछौं ।